• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डो अनि ७ सय क्लब गोलको नालीबेली

रोनाल्डो अनि ७ सय क्लब गोलको नालीबेली

11/10/2022

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आइतबार म्यानचेस्टर युनाइटेडका गोल गर्दै क्लब करिअरको ७ सयौं गोल गरे । उनले प्रिमियर लिगमा एभर्टनविरुद्ध विजयी गोल गर्ने क्रममा सुन्दर फिनिस गरे । सन् २००२ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट डेब्यु गरेका उनी दोस्रो पटक म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन् ।

रोनाल्डोले प्रिमियर लिगको यस सिजनमा पहिलो गोल गरेका हुन् । यसअघि उनले युरोपा लिगमा भने पेनाल्टीमार्फत गोल गरेका थिए । प्रशिक्षक एरिक टेन हागको आगमनसँगै रोनाल्डोले युनाइटेडमा सुरुवाती रोजाइमा अवसर पाउन सकेका छैनन् । आइतबार पनि उनी पहिलो हाफमै एन्थोनी मार्सियलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

रोनाल्डोले क्लब फुटबलको ९ सय ४३ औं खेलमा ७ सयौं गोल गर्न सफल भए । उनले यसक्रममा १ सय ९९ असिस्ट पनि प्रदान गरेका छन् । रोनाल्डोले ७६ हजार ८ सय २२ मिनेट खेल्दा प्रति गोल औसत १ सय ९.७ मिनेट खर्चेका छन् । यस्तै उनले यसक्रममा ५० ह्याट्रिक प्रहार गरेका छन् ।

रोनाल्डोको ७ सय गोलमा १ सय २९ गोल पेनाल्टीमा आएको छ । उनले १ सय ५१ पेनाल्टीमा २२ पेनाल्टीमा भने गोल गर्न सकेनन् । रोनाल्डोले क्लब करिअरमा ४८ फ्रिकिक गोल गरेका छन् भने उनले ओपन प्लेमा ५० गोल पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेका छन् । उनले पेनाल्टी क्षेत्र भित्रबाट भने ४ सय ७३ गोल गरेका छन् ।

रोनाल्डोले बायाँ खुट्टाले १ सय २४, दायाँ खुट्टाले ४ सय ६१ तथा हेडरबाट १ सय १३ गोल गरेका छन् । बाँकी २ गोल भने शरीरको अन्य भागमा लागेर गोल भएको छ ।

रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । उनले ७ अक्टोबर २००२ मा मोरेइरेन्सविरुद्ध गोल गर्दै क्लब फुटबलमा खाता खोलेका थिए । रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे । रियल म्याड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रुपमा रहयो । उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे । युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे ।

म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरेका उनले यस सिजन भने दुई गोल गरेका छन् । यस सिजन खेलेको १० खेलमा उनले अधिकांश समय बेन्चमा नै बिताएका छन् । रोनाल्डोले कुल ९ सय ४३ खेलमा ७ सय गोल गरेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • क्रिकेट र फुटबलको रोमाञ्चक संसारमा जुवा र सट्टेबाजी: पीएसजीको ऐतिहासिक जित

    10/07/2025

  • चेल्सीको फिफा क्लब विश्वकप फाइनल यात्रा: फुटबल र सट्टेबाजीको रोमाञ्चक उत्साह

    09/07/2025

  • फुटबलको रोमाञ्च र जुवाको उत्साह: रियल मड्रिडको क्लब विश्वकप सेमिफाइनल यात्रा!

    06/07/2025

  • डियागो जोटाको दुखद निधन: फुटबल र क्रिकेटप्रेमीहरूको मन रुन्छ, के यो सत्य हो?

    04/07/2025

  • रियल मड्रिडको रोमाञ्चक जित: फिफा क्लब विश्वकपमा क्वाटरफाइनल यात्रा!

    02/07/2025

  • फ्लुमिनन्सको शानदार जित: इन्टरलाई हराउँदै क्लब विश्वकपको क्वार्टरफाइनलमा, के तपाईं खेलकुद र सट्टेबाजीको रोमाञ्चक अनुभव खोज्दै हुनुहुन्छ?

    01/07/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.