• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोले समर्थकलाई कमेन्ट गर्दै दुखेसो पोखे

रोनाल्डोले समर्थकलाई कमेन्ट गर्दै दुखेसो पोखे

17/08/2022

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो समर्थकको इन्स्टाग्राममा कमेन्ट गर्दै दुखेसो पोखेका छन् । रोनाल्डो र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चालाई उनले झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

समर्थक लेन्दारियोले आफ्नो अकाउन्टमा एटलेटिको म्याड्रिडले उनलाई अनुबन्ध गर्न चाहेपनि समर्थकको विरोधका कारण क्लब अघि नबढेको लेखेका थिए । क्लबले उनलाई आर्थिक कारण पनि अनुबन्ध गर्न नसक्ने लेखिएको छ । सँगसँगै लेन्दारियोले युनाइटेड रोनाल्डोको लागि ठिक क्लब नरहेको र चाडै क्लब छोडेको हेर्ने रहर रहेको बताए । यसबाहेक मिडियाले रोनाल्डोको नाममा झुट लेखेको पनि उल्लेख गरिएको छ ।

रोनाल्डोले उक्त पोस्टमा दुई कमेन्ट गरेका छन् । एक कमेन्टमा उनले लेन्दारियोको पोस्टमा सहमति जनाउँदै धेरै पछि उनको एकाउन्टमा पुगेको लेखेका छन् । अर्को कमेन्टमा भने रोनाल्डोले मिडियाले झुट बोलेको बताएका छन् । रोनाल्डोले केही सातामा अन्तर्वार्तामार्फत सबै कुरा प्रष्ट पार्ने जनाएका छन् । उनले पछिल्लो महिना १ सय समाचारमा ५ मात्र सत्य रहेको पनि बताए ।

रोनाल्डोले सिजनमा निकै खराब सुरुवात गरेपछि क्लब समर्थकहरु पनि उनीसँग सन्तुष्ट छैनन् । नयाँ प्रशिक्षकको आगमनपछि रोनाल्डो थप असन्तुष्ट रहेको बुझिएको छ । यसैपनि च्याम्पियन्स लिग खेल्न चाहने उनको इच्छा रहेकाले क्लब छाड्ने सम्भावना बलियो छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नागेल्समन बर्खास्त, टुचेल नियुक्त

नागेल्समन बर्खास्त, टुचेल नियुक्त

24/03/2023

  • म्यानचेस्टर सिटी कारवाओ कपबाट बाहिरियो

    12/01/2023

  • रियलले एमबाप्पेलाई पुनः प्रयास गर्ने

    24/12/2022

  • न्यास्रीको ह्याट्रिकमा सेभियाकाे सानदार जित, एट्लेटिको पनि विजयी

    06/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.