• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको चार गोल

रोनाल्डोको चार गोल

10/02/2023

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे ।

पहिलो हाफमा दुई गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपेका थिए । अघिल्लो खेलमा गोलको खाता खोल्दै अल नासरलाई हारबाट जोगाएका रोनाल्डोले विहीबार सानदार प्रदर्शनका साथ टोलीेलाई लिगको शीर्षस्थानमा उकाले ।

रोनाल्डोले २१ अ‍ौं मिनेटमा सुरुवाती अग्रता दिलाउँदै ४० अ‍ौं मिनेटमा दोस्रो गोल गरे । ५३ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका रोनाल्डोले ७ मिनेटपछि अर्को गोल थपे । लयमा रहेका फरवार्ड एन्डरसन टालिस्का नहुँदा रोनाल्डोले जिम्मेवारी पूरा गरे ।

यस जितले अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ । टोलीको १६ खेलमा ३७ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अद शबाबको १७ खेलमा ३७ अंक नै छ । अल वेहदा १५ अंक जोड्दै रेलिगेसन क्षेत्र नजिक छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

लिभरपुल र वल्भ्सको बराबरी

लिभरपुल र वल्भ्सको बराबरी

08/01/2023

  • अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी दुर्गाबहादुर

    24/10/2022

  • आठ पटकको च्याम्पियन जर्मनीलाई हराउँदै इंग्ल्याण्डलाई महिला युरोकपको उपाधि

    01/08/2022

  • एमबाप्पेको कीर्तिमानी गाेलमा पिएसजीको जित

    16/04/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.