• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

11/11/2022

भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राष्ट्रिय टोलीबाट विश्वकै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो ।

पोर्चुगलबाट ११७ अन्तर्राष्ट्रिय गोल गरिसकेका रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडमा पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेको छ । ३७ वर्षीय रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० मा सुरुवातसहित १६ खेल खेल्दा ३ गोल गरेका छन् ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘बोलाएका सबै खेलाडीहरू जित्ने र पोर्चुगललाई विश्व च्याम्पियन बनाउने भोक लिएर आएका थिए, रोनाल्डो पनि थिए ।’ टोलीमा प्रिमियर लिगका १० खेलाडीले स्थान बनाएका छन् ।

रोनाल्डोका क्लबका सहयात्री ब्रुनो फर्नान्डेस र डियोगो डालोट, म्यानचेस्टर सिटीका जोआओ क्यान्सेलो, रुबेन डायस र बर्नार्डो सिल्भा, फुलहमका जोआओ पाल्हिन्हा र वल्भ्सका जोसे सा, रुबेन नेभेस र म्याथ्युस नुनेसले अन्तिम टोलीमा स्थान बनाएका छन् ।

अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन् । घाइते फरवार्ड डिएगो जोटा हुनेछैनन् । डिफेन्डर पेपेले अन्तिम टोलीमा स्थान बनाएका छन् ।

समूह एच मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्नेछ । २८ नोभेम्बरमा उरुग्वे र २ डिसेम्बरमा दक्षिण कोरियासँग खेल्नेछ ।

पोर्चुगल टोली
गोलकिपर – 
डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा
डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा

मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा
फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.