• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रेनिएरी तीन दशकपछि क्याग्लिएरी फर्किए

रेनिएरी तीन दशकपछि क्याग्लिएरी फर्किए

25/12/2022

क्लाउडियो रेनिएरी तीन दशक भन्दा बढी समयपछि इटालियन सिरी ‘बी’ क्लब क्याग्लिएरीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

७१ वर्षीय रेनिएरीलाई क्याग्लिएरीले २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनको सम्झौता १ जनवरी २०२३ देखि लागु हुनेछ । उनी २०२५ सम्म क्याग्लिएरीमा रहनेछ ।

रेनिएरी ३१ वर्षपछि क्याग्लिएरी फर्किएको हो । उनले त्यसअघि सन् १९८८ देखि १९९१ को बीचमा क्याग्लिएरीलाई प्रशिक्षण दिदा टोलीलाई सिरी ‘सी’ बाट सिरी ‘ए’ मा बढुवा गराउन सफल भएका थिए । रेनिएरीलाई प्रशिक्षकमा नियुक्त गर्दै क्याग्लिएरीले टोली सिरी ‘ए’ मा बढुवा हुने विश्वास लिएको छ ।

गत वर्षको जनवरीमा इंग्लिस क्लब वाट्फोर्डले बर्खास्त गरेपछि उनी क्लबविहीन थिए । ‘म क्याग्लियारी फर्कदैछु ।’ ७१ वर्षीय रेनिएरीले भने, ‘मैले यो सधैं थाहा पाएको छु, मैले यो मेरो प्रस्थानको समयमा पनि घोषणा गरे ।’

रेनिएरीले फाबियो लिवरानीको स्थजान लिनेछ । फावियोलाई क्याग्लिएरीले गत साता बर्खास्त गरेको थियो । क्याग्लिएरी सिरी ‘बी’ मा १४औं स्थानमा छ ।

‘क्याग्लियारीले मलाई मेरो काममा विश्वास गरेर जिम्मा दिएको छ । मैले ती तीन वर्षमा मलाई मद्दत गर्ने सबै तत्वहरू फेला पारेको थिए । प्रशंसक, खेलाडी, व्यवस्थापक, हामी सबै एक थियौं ।’ रेनिएरीले भने, ‘यि दिनहरूमा तपाईले मलाई मद्दत गर्नुभयो, हामी पारस्परिक सम्मान र मायाले बाँधिएका छौं ।’

‘म अपरिवर्तित उत्साह, प्रेम र जोश संग आउँछु, तर म एक्लै पर्याप्त छैन । क्लबको मद्दत चाहिन्छ, जसले मलाई, मेरो नयाँ खेलाडी, समर्थकलाई राम्रो नतिजा सम्पन आशा प्रदान गर्नेछ ।’ रेनिएरीले थपे ।

‘म पक्का छु कि हामी सबै मिलेर टोलीलाई एकै दिशामा धकेल्नेछौं, किनकि हामी यही चाहन्छौं ।’ रेनिएरीले भने । वाट्फोर्डले रेनिएरीलाई सन् २०२२ मा ४ महिनाभन्दा कम समयमै बर्खास्त गरेको थियो ।

उनले लेस्टर सिटीबाट सन् २०१५ र १६ को सिजनमा प्रिमियर लिग जित्न सफल भएका थिए । सन् १९८६ देखि प्रशिक्षण करिअर सुरुवात गरेका उनले २१ भन्दा बढी क्लब र ग्रीसको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतलाई

घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतलाई

03/10/2022

  • रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

    27/01/2023

  • Congratulation to the winners !!!

    26/11/2022

  • फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

    09/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.