• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रुडिगरको गोलमा रियल म्याड्रिड हारबाट जोगियो

रुडिगरको गोलमा रियल म्याड्रिड हारबाट जोगियो

12/10/2022

जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले अन्तिम समयमा गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ ।

रियलले समूह चरणको चौथो खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै समुहमा अपराजित रहन सफल भएको हो ।

वार्सजावामा मंगलबार राति भएको खेलमा घरेलु टोलीका ओलेकसान्डर जुभकोभले गोल गर्दा रियलका रुडिगरले इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा गोल गर्दै रियललाई हारबाट जोगाए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा घरेलु टोली साख्तरले दोस्रो हाफको शुरुमै अग्रता लिन सफल भएको थियो । ४६औं मिनेटमा जुभकोभले बोगडानको पासमा गोल गर्न सफल भएका थिए ।

तर, साख्तरले त्यसलाई अन्तिमसमयसम्म जोगाउन नसक्दा जितबाट वञ्चित बन्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा रुडिगरले टोनी क्रुसको पासमा हेडरमार्फत गोल गर्दै रियललाई हारबाट जोगाए ।

यस बराबरीसँगै गत सिजनको विजेता तथा सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिड समूह चरणको दुई खेल बाँकी छँदै यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

रियलले अब समूह चरणमा आरबी लाइप्जिग र सेल्टिकसँग खेल्न बाँकी छ । यि दुई खेलमा अंक गुमाएपनि रियललाई कुनै फरक पर्नेछैन ।

समूह ‘एफ’ मा अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । समान खेलबाटै लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा साख्तर ५ अंक जोडेर तेस्रो तथा १ अंक जोडेको सेल्टिक पुछारमा छ ।

यही समूहको अर्काे खेलमा लाइप्जिगले सेल्टिकलाई २–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

सेभिया र मोनाको विजयी, युभेन्ट्स रोकियाे

सेभिया र मोनाको विजयी, युभेन्ट्स रोकियाे

17/02/2023

  • रियल म्याड्रिडको सहज जित

    15/09/2022

  • विश्वकपअघि पिएसजीको सानदार जित

    14/11/2022

  • सिटीको जितमा हालान्डको पनि गोल

    09/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.