• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

09/10/2022

क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो ।

रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए ।

कोलिसिअम अलफन्सो पेरेज गेटाफेमा शुक्रबार राति भएको खेलमा रियलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो । ५७औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

यस जितसँगै रियल ८ खेलबाट २२ अंक जोडेर शीर्षथानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक छ । पराजित गेटाफे ७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अन्य नतिजा

अल्मेरियाविरुद्ध रायो भालेकानो (३–१), एट्लेटिको मड्रिडविरुद्ध जिरोना (२–१) र सेभियाविरुद्ध एथलेटिको बिल्वाओ (१–१)

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मेस्सी फर्किएको खेलमा पिएसजीको जित

मेस्सी फर्किएको खेलमा पिएसजीको जित

12/01/2023

  • डेनमार्कलाई हराएर क्रोएसिया शीर्षस्थानमा

    23/09/2022

  • म्यानचेस्टर सिटीले आर्सनलसँगको अंक दुरी छोट्यायो

    13/02/2023

  • अमेरिका र इंग्ल्यान्ड गोलरहित

    26/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.