• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिड बराबरीमा रोकियो

रियल म्याड्रिड बराबरीमा रोकियो

30/01/2023

शीर्ष दौडमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोली रियलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रियल बेटिसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

रियल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरोले रियलको एकपछि अर्काे प्रहारलाई निस्तेज पार्दै टोलीलाई रियलबाट अंक दिलाउन सफल भए ।

रेमिरोले रियलका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, फेडे भाल्भेर्डे, लुका मोड्रिच र टोनी क्रुसलगायतको प्रहारलाई फिल पारेका थिए ।

यस बराबरीसँगै रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ५ अंकले पछि परेको छ । रियलको १८ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानको बार्सिलोनाको ४७ अंक छ । रियल सोसिडाड १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

17/12/2022

  • रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

    15/10/2022

  • पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

    07/08/2022

  • अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी रोकियो

    01/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.