• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन

16/01/2023

ला लिगा प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको च्याम्पियन बनेको छ ।

साउदी अरबको रियादमा आइतबार राति भएको खेलमा साविक विजेता रियललाई ३–१ ले पराजित गर्दै बार्सिलोना ३ सिजनपछि च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि बार्सिलोनाले सन् २०१८–१९ को सिजनमा सेभियालाई हराएर उपाधि जितेको थियो ।

किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए ।

खेलको ३३औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले गाभीको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि रियललाई जिताउन पर्याप्त भएन ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

दुई आत्मघाती गोलले लिभरपुल विजयी

दुई आत्मघाती गोलले लिभरपुल विजयी

31/12/2022

  • ला लिगामा रियलकाे विजयी सुरुआत

    15/08/2022

  • नेपाल टी २० लिग : खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता

    23/08/2022

  • भलिवलः नेपाल र बंगलादेश भिड्दै

    22/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.