• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिडको लगातार चौथो जित

रियल म्याड्रिडको लगातार चौथो जित

04/09/2022

युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो ।

 

खेलको नवौं मिनेटमा नै रियलले भिनिसियसको गोलमा अग्रता लियो । डेविड अलाबाको लामो पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए । उनले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट चिप प्रहारमा गोल गरेका थिए ।

बेटिसका लागि १७ औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र बोर्जा इग्लेससले दिएको पासलाई रियलका पूर्व खेलाडी कानालेसले गोलमा परिणत गरे । उनको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले ठम्याएपनि रोक्न भने सकेनन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा रियलका लागि रोड्रीगोले अग्रता दिलाए । उनले रियलको सुन्दर टिम मुभलाई गोलमा परिणत गरेका थिए । फेडे भालभेर्डेले दिएको कटब्याकमा उनको पहिलो प्रहार गोलरक्षक रुइ सिल्भाले बचाउन सकेनन् ।

यस जितसँगै रियलको ४ खेलमा १२ अंक भएको छ । रियल अंक तालिकाको शीर्षस्थानमा छ । बेटिस भने लगातार तीन जितपछि चौथो खेलमा पराजित हुन पुग्यो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

इटालीसँग पराजित हुँदै इंग्ल्यान्ड रेलिगेसनमा

इटालीसँग पराजित हुँदै इंग्ल्यान्ड रेलिगेसनमा

24/09/2022

  • मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

    24/11/2022

  • Croatia-Morocco

    16/12/2022

  • नेयमार चम्कँदा पिएसजीको जित

    07/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.