• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल मड्रिडले शीर्ष स्थान उक्लने मौका गुमायो

रियल मड्रिडले शीर्ष स्थान उक्लने मौका गुमायो

03/10/2022

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै तालिकामा १ अंकमात्रै थप्न सफल भयो ।

जितेको भए वार्सिलोनालाई पछि पार्दै शीषै स्थानमा उक्लने थियो ।

बार्सिलोना १९ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल पनि समान अंक भए पनि दोस्रो स्थानमा छ ।

घरेलु मैदानमा रियलले अग्रता लिए पनि जोगाउन असफल भएको थियो ।

४२ औं मिनेटमा भेनिसियस जुनियरले गाले गरेपछि रियलले अग्रता लिएको थियो ।

तर, ५० औं  मिनेटमा ओसासुनाका किकेले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

७८ औं मिनेटमा ओसासुनाका डेभिड गार्सिया रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

७९ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपनि भारतले मान्यता दिएन ।

त्यसपछि दुवै टिमबाट गोल नभएपछि एक एक अंक बाँड्न पुगे ।

ओसासुना १३ अंकका साथ छैटौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

17/09/2022

  • जर्मन लिगमा बायर्नको पहिलो हार

    18/09/2022

  • बायर्न रोकियो, डर्टमुन्डको हार

    11/09/2022

  • युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक

    08/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.