• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियलको पुनरागमन जित

रियलको पुनरागमन जित

20/08/2023

ला लिगमा  रियाल मड्रिडले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा मल्मेरियालाई ३–१ गोलले पराजित गरेको हो । रियलको जितमा बेलिङघमले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्दा सर्जियो अरिबेसले अल्मेरियाका लागि एक गोल गरे । 

घरेलु टोली अल्मेरियाका लागि खेलकोे तेस्रो मिनेटमा सर्जियो एरिबासले गोल गर्दै अग्रता दिलाए । यसपछि दवावमा आएको रियालले लगातार तीन गोल गरेका हो । १९औं मिनेटमा वेलिंघमले बराबरी गोल गथर्दै खेलमा बरारी गरेका थिए ।

खेलको ६०औं मिनेटमा टोनी क्रुसको पासमा बेलिङघमले गोल गर्दै टालीलाई अग्रता दिलाए ।   ७३औं मिनेटमा वेलिंघमकै पासमा भिनिसियस जुनियरले गोल गर्दै सहज जित दिलाएका हुन् ।

अघिल्लो साता रियालले एथ्लेटिको मड्रिडलाई २–० ले हराउँदा वेलिंघमले एक गोल गरेका थिए । यसैसिजन अनुबन्ध भएका २० वर्षीय वेलिंघमले दुई खेलमा तीन गोल गरेका छन् । उनी बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्टबाट रियाल आएका हुन् ।

जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । दुई खेलमा शतप्रतिशत जित निकाल्दै छ अंकका साथ लिगको शीर्षस्थानका रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

  • प्रिमियर लिगमा आर्सनलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.