• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रासफोर्डको गोलमा म्यानचेस्टरको जित

रासफोर्डको गोलमा म्यानचेस्टरको जित

01/01/2023

खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वल्भ्सलाई पराजित गरेको छ ।

युनाइटेडले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । युनाइटेडको जितमा रासफर्डले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

मोलिनेअक्स स्टेडियम वल्भ्समा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ८४औं मिनेटमा रासफर्डले अर्काे गोल थपेपनि उनको गोलले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता पाएन ।

प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले फुलहमलाई २–१ ले तथा नटिङहम फरेस्टलाई ३–० ले पराजित गरेको थियो ।

यस जितसँगै युनाइटेड १६ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग ८ अंकले पछि छ । आर्सनलले एक खेल कम खेलेको छ । पराजित वल्भ्स १३ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

म्यानचेष्टर सिटिमाथि एफएको आरोप

म्यानचेष्टर सिटिमाथि एफएको आरोप

20/08/2022

  • डर्टमुन्डको सानदार जित

    20/02/2023

  • म्यानचेस्टर विजयी, क्यासमिरोलाई रातो कार्ड

    05/02/2023

  • युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा

    03/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.