• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रासफर्ड र ब्रुनो चम्कदा म्यानचेस्टरको जित

रासफर्ड र ब्रुनो चम्कदा म्यानचेस्टरको जित

20/02/2023

फरवार्ड मार्कस रासफर्डले दुई गोल तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई असिस्ट प्रदान गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो । एक गोल जेडान सान्चोको नाममा रह्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भए ।

५६औं मिनेटमा रासफर्डले फ्रेडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा २–० को अग्रता दिलाए ।

६१औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग ५ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि छ ।

चौथो स्थानको टोटेनहमलाई ७ अंकले पछि पारेको छ । पराजित लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

विश्वकप २०२२: कतारमा फुटबल बाहेक के हुँदैछ?

विश्वकप २०२२: कतारमा फुटबल बाहेक के हुँदैछ?

08/11/2022

  • रियल म्याड्रिडका कोर्टुवालाई यासिन ट्रफी

    18/10/2022

  • स्कटल्यान्डसँग युक्रेनको हार

    22/09/2022

  • क्रोएसियाको विश्वकप टोली घोषणा

    10/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.