• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रासफर्ड र ब्रुनो चम्कदा म्यानचेस्टरको जित

रासफर्ड र ब्रुनो चम्कदा म्यानचेस्टरको जित

20/02/2023

फरवार्ड मार्कस रासफर्डले दुई गोल तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई असिस्ट प्रदान गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो । एक गोल जेडान सान्चोको नाममा रह्यो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भए ।

५६औं मिनेटमा रासफर्डले फ्रेडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा २–० को अग्रता दिलाए ।

६१औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग ५ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि छ ।

चौथो स्थानको टोटेनहमलाई ७ अंकले पछि पारेको छ । पराजित लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक जादु र अल नासरको भव्य उपाधि विजय

    22/05/2026

  • एस्टन भिल्लाको ऐतिहासिक विजय र तपाईँको सट्टेबाजी यात्राको नयाँ सुरुवात

    21/05/2026

  • क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक यात्रा र विश्वकपमा पोर्चुगलको नयाँ सपना

    20/05/2026

  • आर्सनलको ऐतिहासिक विजय र सट्टेबाजीका नयाँ अवसरहरू

    20/05/2026

  • जाबी अलोन्सोको नयाँ यात्रा: चेल्सीको ऐतिहासिक पुनरागमनमा फ्यानहरूको आशा र भरोसाको नयाँ किरण

    18/05/2026

  • फिफा विश्वकप २०२६ को नयाँ धुनले जगायो नेपाली फ्यानको भावना: के साकिराको जादुले फेरि विश्व तताउला?

    15/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.