• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रंगशालाभित्र रक्सी बिक्रिमा पूर्ण प्रतिबन्ध लगाउन फिफालाई कतारी शाही परिवारको दबाब

रंगशालाभित्र रक्सी बिक्रिमा पूर्ण प्रतिबन्ध लगाउन फिफालाई कतारी शाही परिवारको दबाब

19/11/2022

कतारी शाही परिवारले विश्वकप सरु हुन ४८ घण्टा बाँकी रहेको समयमा फिफालाई विश्वकप हुने रंगशालाहरुमा हुने मदिरा बिक्रिमा पूर्ण प्रतिबन्ध लगाउन दबाब दिइरहेका छन् ।

आयोजक राष्ट्र कतारमा रक्सीको बिक्रि सामान्यता प्रतिबन्धित रहेको छ । कतारमा इजाजतपत्र प्राप्त होटल र रेष्टुरेन्टहरुमा पिउने विदेशीहरु वा गैर मुस्लिमहरुले घरमा पिउनका लागि विशेष अनुमति चाहिन्छ । यस्तैमा फिफाले विश्वकप खेल हुने आठ रंगशालामा वियर बेच्न रोक्नका लागि दवाव दिएका छन् ।

यदी सो दवावलाई फिफाले समर्थन गरेमा बुडवेजर जो यस प्रतियोगिताको प्रायोजक मध्ये एक रहेको छ उसले खेलहरुमा फ्यानहरुलाई आफ्नो वियर बेच्न असमर्थ रहने छ । फिफाले कम्पनीसँगको बहु–मिलियन डलरको सम्झौता उल्लङ्घन गर्न सक्छ ।

बुडवेइजर र फिफा बीच यस मुद्दाको बारेमा छलफल चलिरहेको छ । यद्यपि द टाइम्सले कतारी रोयल्सले हस्तक्षेप गरेपछि अब बुडवेजरको बिक्री हटाउने सम्भावना रहेको बताउँछ । न्यूयोर्क टाइम्सले कतारका राजाका भाई शेख जसिम बिन हमाद बिन खलिफा अल थानीले हस्तक्षेप गरेको बताएको छ।

विश्वकपमा आगन्तुकहरूले होटल र रेस्टुरेन्टमा निश्चित समयभित्र फ्यान जोनहरूमा र स्टेडियम कन्कोर्सहरूमा रक्सी किन्न सक्छन् तर स्टेडियम भित्र भने होइन ।

बियरलाई आधिकारिक स्थानहरूमा प्रति पिन्ट लगभग १२ डलरमा किन्न पाइनेछ ।  र फ्यानहरूलाई मात्नबाट रोक्न चार ड्रिंकको सिमा तोकिएको छ । मादक पदार्थ सेवन गर्ने जो कोहीलाई शान्त हुनको लागि विशेष क्षेत्रमा लैजान सकिन्छ ।

यदि कतारीहरू नियमहरू परिवर्तन गर्न सफल भए, यसको मतलब कन्कोर्समा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.