• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » यु–२० साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा

यु–२० साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा

29/07/2022

भारतमा आयोजना हुने यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

प्रमुख प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

२३ सदस्यीय टोलीको गोलकिपरमा इश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख रहेका छन् ।

त्यस्तै डिभेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा रहेका छन् ।

उता मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान रहँदा फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

यु–२० साफ च्याम्पियनसिप जुलाई २५ बाट भारतको भुवनेश्वरमा हुँदै छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नै नेपालले माल्दिभ्ससँग खेल्ने छ ।

त्यस्तै दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।

तेस्रो खेल जुलाई ३१ मा भारतसँग खेल्दा अन्तिम खेल अगष्ट २ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

उपाधिका लगि शिर्ष दुई टोलीले अगष्ट ५मा खेल्नेछन् ।

 

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.