• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युरोपेली रेफ्रीले विश्वकप फाइनल खेलाउने

युरोपेली रेफ्रीले विश्वकप फाइनल खेलाउने

17/12/2022

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल युरोपेली रेफ्रीले खेलाउने भएका छन् । फाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी पोल्यान्डका सिमोन मार्सिनियाकले प्राप्त गरेका हुन् ।

मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् । एल्फाथको नाम मुख्य रेफ्री बन्ने चर्चामा रहेपनि फिफाले युरोपेली राष्ट्रकै रेफ्रीलाई जिम्मेवारी दिएको हो । युरोप र दक्षिण अमेरिकाका टोली फाइनल खेलिरहेको अवस्थामा अमेरिकी रेफ्रीले जिम्मेवारी पाउने चर्चा चलेको थियो ।

मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल खेलाएका थिए । उक्त खेलमा फ्रान्सले २-१ को जित दर्ता गरेको थियो । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।

यस्तै तेस्रो स्थानको खेलका लागि भने स्थानीय रेफ्रीले अवसर पाएका छन् । क्रोएसिया र मोरक्कोबीच हुने खेलका लागि कतारका अब्दुलरहमान अल जसिम मुख्य रेफ्री रहनेछन् । उनलाई कतारकै तालेब अल मारी र साउद अहमद अलमकालेले साथ दिनेछन् । यो जोडीले यसअघि समूह चरणमा अमेरिका र वेल्सको खेल खेलाएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

भुटान इतिहास रच्दै अन्तिम चारमा

भुटान इतिहास रच्दै अन्तिम चारमा

10/09/2022

  • वेलको गोलमा वेल्स हारबाट जोगियो

    22/11/2022

  • मेस्सी फिफा बेस्ट अवार्डमा मनोनित

    13/01/2023

  • पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमान्चक जित

    28/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.