• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युरोपा लिग पनि पुग्न सकेन एटलेटिको म्याड्रिड

युरोपा लिग पनि पुग्न सकेन एटलेटिको म्याड्रिड

02/11/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एटलेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो ।

एफसी पोर्टोको मैदानमा २-१ को हार बेहोरेसँगै एटलेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग र बायर लेभरकुसनले गोलरहित बराबरी खेल्दा एटलेटिको पुछारमा नै रहन पुगेको हो । यस समूहबाट एफसी पोर्टो शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल रहयो ।

खेलको पाँचौ मिनेटमा नै मेहदी तारेमीले इभानिल्सनको पासमा गोल गरेका थिए । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दुई गोलको अग्रता लिएपनि पोर्टोले लगातार आक्रमण जारी राख्दै विपक्षी गोलरक्षक यान ओब्लाकलाई व्यस्त राख्यो ।

इन्ज्युरी समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपनि उक्त गोल निकै ढिलो भएको थियो । त्यसअघि गोलरक्षक डिओगो कोस्टाले एटलेटिको म्याड्रिडका फरवार्डले गरेको प्रहार लगातार बचाएका थिए ।

यस नतिजाले पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अघि बढ्यो । ६ खेलमा ११ अंक जोडेको क्लब ब्रुग दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्यो । बायर लेभरकुसनले ६ खेलमा ५ अंक जोड्दै एटलेटिको म्याड्रिडलाई पछि पार्यो । दुवैको समान अंक जोडेपनि हेड टु हेडमा लेभरकुसन अघि रहेको हो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

श्रीलंकालाई एसिया कपको उपाधि

श्रीलंकालाई एसिया कपको उपाधि

12/09/2022

  • Congratulation to the winners !!!

    10/12/2022

  • दोस्रो उमा राष्ट्रिय कराते सुरु

    04/01/2023

  • टोटेनहम र ब्रेन्टफर्डको बराबरी

    27/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.