• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युरोपा लिगमा आर्सनल पराजित

युरोपा लिगमा आर्सनल पराजित

28/10/2022

युईएफए युरोपा लिग फुटबलमा आर्सनल पराजित भएको छ ।

गयराति भएको खेलमा आर्सनल पीएसभीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

पीएसभीलाई जिताउनका लागि जोय वरमेन र लुक डी जोङले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका थिए ।

५५ औं मिनेटमा जोय बरमेनले गोल गर्दै पीएसभीलाई अग्रता दिलाए ।

६३ औं मिनेटमा लुक डी जोङले गोल गरेपछि अग्रता दोब्बर भयो ।

२ गोलले पछि परेको आर्सनलले खेलमा फर्कनका लागि प्रयास गरे पनि असफल रह्यो ।

समूह एमा रहेको आर्सनल पराजित भए पनि शीर्ष स्थानमा रहेको छ ।

आर्सनलको ५ खेलबाट १२ अंक भएको छ भने जित निकालेको पीएसभी १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यही समूहमा रहेको बोडो गिलमिट तेस्रो तथा जुरिच चौथो स्थानमा रहेको छ ।

गयराति भएको खेलमा बोडोले जुरिचसँग २–१ गोल अन्तरको हार व्यहोरेको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • एस्टन भिल्लाको च्याम्पियन्स लिग सपना: टोटेनहमलाई २–० ले हराए, अब शीर्ष चारमा पुग्ला कि होला?

    17/05/2025

  • बार्सिलोनाको ला लिगा साम्राज्य: २८ उपाधिको गाथा, अब रियललाई पछाडि पार्ला कि होला?

    16/05/2025

  • साफ यु–१९ मा नेपालको हार: भारतसँग ४–० को पराजय, सेमिफाइनलमा बंगलादेशसँग कस्तो भिडन्त होला?

    14/05/2025

  • एन्सेलोटीको ब्राजिल यात्रा: रियल छोडेर सेलेसाओको प्रशिक्षक, विश्वकप २०२६ मा कस्तो प्रदर्शन होला?

    13/05/2025

  • म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार: वेस्ट ह्यामसँग २-० ले पराजित, प्रिमियर लिगमा कति कठिन बाटो?

    12/05/2025

  • एल क्लासिकोको रोमाञ्चक जित: एम्बाप्पेको ह्याट्रिकपछि बार्सिलोनाको पुनरागमन, रियलको बाटो कति कठिन?

    12/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.