• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युभेन्ट्सलाई हराएको पिएसजी समूहमा दोस्रो

युभेन्ट्सलाई हराएको पिएसजी समूहमा दोस्रो

03/11/2022

युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो बनेको हो ।

पिएसजी र बेन्फिकाले समान खेलबाट समान १४ अंक जोड्दा गोल अन्तर, गोल गरेको र खाएको गोलपनि बराबरी भएपछि बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो । बेन्फिकाले ९ अवे गोल गर्दा पिएसजीले ६ अवे गोल गरेको छ ।

बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो । युभेन्ट्सले ३ तथा मकावी हाइफाले ३ अंक जोडेर पुछारमा रह्यो ।एलिएन्ज स्टेडियम टुरिनमा बुधबार राति भएको खेलमा पिएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गरे । युभेन्ट्सका लियोनार्दाे बोनुचीले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा एमबाप्पेले गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए । ३९औं मिनेटमा बोनुचीले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित पक्का गराए ।

अर्काे खेलमा बेन्फिकाले मकावीमाथि ६–१ को सानदार जित निकाल्यो । बेन्फिकाको जितमा गोन्कालो रामोस, पिटर मुसा, एलेक्स ग्रिमाल्डो, राफा सिल्भा, हेनरिक एराउजो र जोओ मारियाले गोल गरे । मकावीका जरुन चेरेले एक गोल फर्काए ।

एक समय ५९औं मिनेटसम्म १–१ गोलको बराबरीको स्थिति रहँदा त्यसपछि बेन्फिकाले ५ गोल थप्दै समूह विजेता बन्न सफल भयो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

आर्सनलको ७ अंकको अग्रता

आर्सनलको ७ अंकको अग्रता

01/01/2023

  • अभिषेक र आशुतोषलाई स्वर्ण

    23/08/2022

  • बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी

    17/02/2023

  • घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा पुगेन

    03/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.