• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युभेन्ट्सको सानदार जित

युभेन्ट्सको सानदार जित

04/10/2022

इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा बोलोग्नालाई ३–० ले पराजित गरेको छ ।

युभेन्ट्सको जितमा फिलिप कोस्टिक, डुसान भ्लाहोभिच र एर्काडिअस मिलिकले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको २४औं मिनेटमा कोस्टिकको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भयो । उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा डुसान भ्लाहोभिचल गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले वेस्टन म्याकिनीको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा एर्काडिअस मिलिकले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

यस जितसँगै युभेन्ट्स ८ खेलबाट १३ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना ६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

ट्रिटनलाई क्रिकेट उपाधि

ट्रिटनलाई क्रिकेट उपाधि

12/08/2022

  • च्याम्पियन्स लिग आजबाट सुरु

    06/09/2022

  • अन्जनको ह्याट्रिक, बंगलादेशविरुद्ध नेपालको सहज जीत

    28/09/2022

  • टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

    20/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.