• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युनाइटेडको खराब प्रदर्शन कायमै, ब्रेन्टफोर्डसँग लज्जास्पद हार

युनाइटेडको खराब प्रदर्शन कायमै, ब्रेन्टफोर्डसँग लज्जास्पद हार

14/08/2022

इंग्लिस प्रिमियर लिगमा क्रिस्टियानो रोनाल्डोको टिम म्यानचेस्टर युनाइटेडले अर्को लज्जास्पद हार ब्यहोरेको छ । युनाइटेड ब्रेन्टफोर्डसँग चार शन्यको भारी अन्तरले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा नै ब्रेन्टफोर्डले चार गोल गरेको थियो । यो सिजनको सुरुवाती दुई खेलमा नै पराजित भएको युनाइटेडविरुद्ध खेलको १० औं मिनेटमा नै डासिल्भाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि १८ औं मिनेटमा ब्रेन्टफोर्डले खेल दुई शुन्यमा पुर्यायो । यसपटक उसकालागि जेनसेनले गोल गरे । ३० औं मिनेटमा मी को गोलमा ब्रेन्टफोर्ड तीन शुन्यले अगाडी रह्यो ।

त्यसको पाँच मिनेटपछि युनाइटेडले चौथो गोल गर्यो । यसपटक उसका लागि बिउमोले गोल गरे । पहिलो हाफमा नै चार गोल खाएको युनाइटेडले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल भए । जसका कारण उसले यो सिजनको सुरुवाती दुई खेलमा लगातार हार ब्यहोर्न बाध्य भयो ।

दुई खेलमा पाँच गोल खाएको युनाइटेड अहिले पुछारमा रहेको छ । युनाइटेडविरुद्ध ब्रेन्टफोर्डको यो ऐतिहासिक जित हो । यसका साथै नयाँ प्रशिक्षक इरिक टेन हागको प्रिमियर लिग यात्रा निकै खराब भएको छ ।

पुरै खेलमा ६७ प्रतिशत बल पोसेसन बनाएको युनाइटेडले कुल १५ वटा सट प्रहर गरेपनि गोल गर्न सकेन । जसका कारण युनाइटेड अंक बिहिन अवस्थामा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पुबुदुलाई स्वागत

पुबुदुलाई स्वागत

26/07/2022

  • भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

    09/02/2023

  • नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडाैं महानगरमा पनि सार्वजनिक

    30/09/2022

  • Congratulation to the winners !!!

    05/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.