• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » युएईसंगको ओडिआई सिरिज नेपालले जित्यो

युएईसंगको ओडिआई सिरिज नेपालले जित्यो

18/11/2022

काठमाडौंमा सम्पन्न नेपाल र युएईबीचको ओडिआई सिरिज नेपालले कब्जा गरेको छ ।  

तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई नेपालले ६ विकेटले हरायो ।

१७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्ल र आसिफ सेखले  १२२ रनको सतकीय साझेदारी गरे ।

जसमा आसिफले अविजित ८८  रन बनाए ।

ज्ञानेन्द्र ६४ रनमा आउट भए ।

ओपनर अर्जुन साउँद  १० ओभरमा टोलीको २४ रन हुँदा व्यक्तिगत ९ रनमा आउट भएका थिए ।

त्यसपछि ज्ञानेन्द्र ३३.१ ओभरमा टोलीको १४६ रन हुँदा ६४ मा आउट भएका थिए ।

कप्तान रोहित पौडेल १० रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी शुन्यमा रनआउट भए ।

त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस हारेर  ब्याटिङ गरिरहेको युएईले निर्धारित ५०  ओभरमा  ९ विकेटको क्षतीमा १७७ रन बनायो ।

उसका  आयन अफजल खानले अर्धसतीय पारी खेल्दै अविजित ५४ रन बनाए ।

यस्तै  एलिशान शराफुले ३३, रोहन मुस्तफाले २४,हजरत बिलालले १४, मोहम्मद वासीमले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका गुलशन झा, दीपेन्द्रसिंह ऐरी र  कुशल भुर्तेलले २/२ विकेट लिए ।

ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।

यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई  ३  विकेटले पराजित गरेको  थियो ।

कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

13/10/2022

  • रोमाञ्चक जितसँगै मिलान दोस्रो स्थानमा उक्लियो

    06/11/2022

  • सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

    10/08/2022

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.