• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

06/01/2023

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

सिटीले चेल्सीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सिटीको जितमा दोस्रो हाफमा रियाद महारेजले गरेको गोल नै निर्णायक बन्यो ।

स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा महारेजले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा महारेजको गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।

यो सिजन खराव लयमा रहेको चेल्सीको यो छैटौं हार हो । चेल्सीले १७ खेल खेल्दा ७ जित, ४ बराबरी र ६ हारको नतिजा निकालेको छ ।

यस जितले दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ । सिटीको १७ खेलबाट ३९ अंक तथा शीर्षस्थानको आर्सनलको समान खेलबाटै ४४ अंक छ ।

सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ । चेल्सी १७ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा रहेको छ । चेल्सी शीर्ष चारको म्यानचेस्टर युनाइटेडसँग १० अंकले पछि छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.