• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर र सेभियाको रोमाञ्चक बराबरी

म्यानचेस्टर र सेभियाको रोमाञ्चक बराबरी

14/04/2023

युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभियाले रोमाञ्चक बराबरी खेलेका छन् ।

म्यानचेस्टर र सेभियाले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । युनाइटेडका मार्सेल सवित्जरले गोल गर्दा सेभियाले दुवै गोल उपहार पाएको थियो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको १४औं मिनेटमा मार्सेलको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा मार्सेलले नै गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले यसपटक एन्थोनी मार्सियालको पासमा गोल गर्न सफल भए ।

तर, त्यो अग्रतालाई युनाइटेडले खेलको अन्त्यतिर जोगाउन सकेन । दुई आत्मघाती गोलले युनाइटेड जितबाट वञ्चित बन्न पुग्यो ।
८४औं मिनेटमा टेलर मालासियाले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ह्यारी मगाएरले आत्मघाती गोल गरेपछि युनाइटेड जितबाट वञ्चित बन्यो ।

यस बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । अब २० अप्रिलमा सेभियाको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली नै सेमिफाइनलमा पुग्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

07/09/2022

  • विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

    04/08/2022

  • स्कटल्याण्डमाथि अमेरिकाको २ विकेटको जीत

    18/08/2022

  • फिफा विश्वकप कतारको उद्घाटन

    20/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.