• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

14/10/2022

इन्ज्युरी समयमा स्कट म्याकटोमिनेले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा संघर्षपूर्ण जित निकालेको छ ।

युनाइटेडले घरेलु मैदानमा साइप्रसको ओमोनिया निकोसियामाथि १–० को झिनो जित निकालेको हो । युनाइटेडको जितमा खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा म्याकटोमिनेले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै युनाइटेड समूह ‘सी’ मा ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित निकोसिया अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल सोसिडाडले १० खेलाडीमा समेटिएको मोल्दोभाको एफसी सेरिफलाई ३–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको छ ।

सोसिडाडको जितमा एलेक्सान्डर सोर्लाेथ, डिएगो रिको र रोबर्ट नाभारोले गोल गरे । एफसी सेरिफ ३३औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्दा त्यसपछि सोसिडाडले सबै तीन गोल गरेको थियो ।

यस जितसँगै रियल सोसिडाड लगातार चार खेलमा जित निकाल्दै १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

ब्राजिलको जितमा रिचार्लीसन नायक

ब्राजिलको जितमा रिचार्लीसन नायक

25/11/2022

  • रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी छोट्यायो

    11/11/2022

  • इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा

    30/11/2022

  • नेपाल टी २० लिग : खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता

    23/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.