• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडको जित

31/10/2022

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा क्रिष्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गाल निस्कन नसक्दा पहिलो हाफको गोल नै युनाइटेडको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै युनाइटेड १२ खेलबाट २३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम १४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • ओल्ड ट्राफोर्डको त्यो ऐतिहासिक रात जसले लिभरपुलका समर्थकलाई स्तब्ध र युनाइटेडलाई खुसीको आँसु दियो

    04/05/2026

  • टोटनहमको पुनरागमन र एस्टन भिल्लाको हारले फुटबल प्रेमीहरूमा छायो खुसीको लहर

    04/05/2026

  • आर्सनलको सानदार जितले समर्थकको मन जित्यो: के प्रिमियर लिगको उपाधि अब टाढा छैन?

    03/05/2026

  • युरोपा लिगमा ब्रागा र नटिङ्घमको ऐतिहासिक जित: नेपाली फुटबल फ्यानहरूको मन जित्ने रोमाञ्चक नतिजा

    01/05/2026

  • रोनाल्डोको जादुमयी हेडर र अल नासरको सानदार जित के साउदी लिगमा नयाँ इतिहास कोरिएला

    30/04/2026

  • एट्लेटिको र आर्सनलको रोमाञ्चक बराबरी के लन्डनमा गनर्सले बदला लिन सक्ला

    30/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.