• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर कारावाओ कपको फाइनलमा

म्यानचेस्टर कारावाओ कपको फाइनलमा

02/02/2023

 प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० ले तथा समग्रमा ५–० को जित निकाल्दै युनाइटेड फाइनलमा पुग्न सफल भएको हो ।

युनाइटेडले पहिलो लेगमा ३–० को सहज जित हात पारेको थियो । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

घरेलु टोलीले नटिङहमलाई लगातार दवाव झेलेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा फ्रेडले रासफर्डकै पासमा गोल गर्दै युनाइटेडको जित पक्का गराए ।

अब युनाइटेडले उपाधिका लागि अर्काे प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले पराजित गर्दै ४७ वर्षपछि फाइनलमा स्थन बनाइसकेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

07/08/2022

  • Congratulation to the winners !!!

    06/12/2022

  • सर्बिया र क्यामरुनले गोलवर्षा गर्दै अंक बाँडे

    29/11/2022

  • नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडाैं महानगरमा पनि सार्वजनिक

    30/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.