• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मेस्सी र एमबाप्पेको गोलमा पिएसजीको जित

मेस्सी र एमबाप्पेको गोलमा पिएसजीको जित

02/10/2022

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ ।

घरेलु मैदानमा पिएसजीले निसलाई २–१ ले पराजित गरेको हो । निसका गाइटान लाबोर्डेले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ३०औ मिनेटमा मेस्सीले गोल गर्दै पिएजीलाई सुरुवाती अग्रता दिलाए ।

मेस्सीले फ्रिकिकमा सिधैं गोल गर्न सफल भएका थिए । ४७औं मिनेटमा गाइटान लाबोर्डेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि ८३औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाए । उनले नोर्डी मुकिलको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ९ खेलबाट २५ अंक पुगेको छ । पराजित निस ८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

15/10/2022

  • च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

    02/11/2022

  • मिलानमाथि चेल्सीको जित

    12/10/2022

  • नाडाल युएस ओपनबाट बाहिरीए

    07/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.