• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

मेस्सी र अर्जेन्टिनालाई पेलेको बधाई

20/12/2022

झण्डै एक महिना लामो कतार विश्वकप आइतबार अन्त्य भएको छ । अन्ततः आफ्नो अन्तिम विश्व कपमा लियोनल मेस्सी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल भएका छन् । विश्वभरबाट समर्थकहरुले बधाई दिने क्रम जारी छ । जसमा ब्राजिलियन महान खेलाडी पेलेले पनि अर्जेन्टिनालाई सफलताका लागि बधाई दिएका छन् ।

अर्जेन्टिनालाई बधाई दिने क्रममा उनले आफ्ना मित्र डिएगो म्यारोडोनालाई पनि स्मरण गरेका छन् । विश्वकप चलिरहँदा पेलेको मृत्यु भएको गलत हल्ला चलेको थियो । उनको परिवारले समवेदनाको ग्रहणबाट आजित भइसकेको बताएका छन् ।

‘सदाजस्तै आज फुटबलले आफ्नो कथाको निरन्तरता पाएको छ । लियो मेसीले आफ्नो विश्वकप जितेका छन् । उ त्यसका लागि उनीहरु हकदार थिए’, ८२ वर्षे पेलेले साउ पाउलोको अस्पतालबाट इन्स्टाग्राममा खेलेका थिए । झण्डै तीन साता उनी अस्पतालमा छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

पेले विश्वकै एक मात्र खेलाडी हुन् जसले ३ पटक सन् १९५८, १९६२ र १९७० मा विश्व कप जितेका थिए । उनले अर्जेन्टिनालाई बधाई दिएका छन् । अर्जेन्टिनाको यो तेस्रो विश्व कप उपाधि हो । फ्रान्ससँगको फाइनलमा ३–३ को बराबरीपछि पेनाल्टीमा ४–२ ले विजयी हुँदै मेस्सीको अर्जेन्टिनाले विश्व कप जितेको थियो ।

मारियो केम्पेसको नेतृत्वमा १९७८, म्यारोडोनाको नेतृत्वमा १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । म्यारोडोनको दुई वर्षअघि निधन भएको थियो ।

म्यारोडोनाको सम्झना

‘डिएगो पक्कै मुस्कुराइरहेका छन्’, पेलेले लेखेका छन् । उनले मोरोक्कोको प्रदर्शनलाई पनि चर्चा गरेका छन् । मोरोक्को विश्व कपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोली बनेको छ । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग पराजित भएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्‍वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्‍वाटरफाइनलमा

17/03/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

    14/10/2022

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.