• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मेस्सी फर्किएको खेलमा पिएसजीको जित

मेस्सी फर्किएको खेलमा पिएसजीको जित

12/01/2023

विश्व विजेता फरवार्ड लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।

घरेलु मैदानमा पिएसजीले एन्जर्सलाई २–० ले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा पिएसनीको जितमा ह्युगो इकिटिक र मेस्सीले गोल गरे ।

बुधबार राति भएको खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पिएसजीलाई पहिलो हाफका १–० को अग्रता दिलाए । उनले नोर्डी मकिएलीको पासमा गोल गर्न सफल भए ।

त्यसपछि ७२औं मिनेटमा मेस्सीले टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको जित पक्का गरे । मेस्सीले पनि नोर्डी मकिएलीको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले विश्वकपपछिको पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् ।

गत डिसेम्वरमा विश्वकप जितेपछि मेस्सी लामो समय विदामा थिए । विश्वकपपछि पिएसजीले योसहित ४ खेल खेलिसकेको छ । त्यसअघिको तीन खेलमध्ये पिएसजी लिग वानमा लेन्ससँग ३–१ ले पराजित भएको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।

लिग वानमै नाइसले मोन्टपेलिएरलाई ६–१ ले पराजित गरेको छ । यस्तै मार्सेले ट्रोएसलाई २–० ले पराजित गरेको छ । लोरिएन्ट र मोनाको तथा स्टार्सवर्ग र लेन्सले समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

13/12/2022

  • आर्सनलको ५ अंकको अग्रता

    13/11/2022

  • विश्वकपअघि मानेलाई चोट

    10/11/2022

  • एसियन कप छनोटमा नेपालको हार

    06/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.