• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मेस्सी फर्किएको खेलमा पिएसजीको जित

मेस्सी फर्किएको खेलमा पिएसजीको जित

12/01/2023

विश्व विजेता फरवार्ड लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।

घरेलु मैदानमा पिएसजीले एन्जर्सलाई २–० ले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा पिएसनीको जितमा ह्युगो इकिटिक र मेस्सीले गोल गरे ।

बुधबार राति भएको खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पिएसजीलाई पहिलो हाफका १–० को अग्रता दिलाए । उनले नोर्डी मकिएलीको पासमा गोल गर्न सफल भए ।

त्यसपछि ७२औं मिनेटमा मेस्सीले टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको जित पक्का गरे । मेस्सीले पनि नोर्डी मकिएलीको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले विश्वकपपछिको पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् ।

गत डिसेम्वरमा विश्वकप जितेपछि मेस्सी लामो समय विदामा थिए । विश्वकपपछि पिएसजीले योसहित ४ खेल खेलिसकेको छ । त्यसअघिको तीन खेलमध्ये पिएसजी लिग वानमा लेन्ससँग ३–१ ले पराजित भएको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।

लिग वानमै नाइसले मोन्टपेलिएरलाई ६–१ ले पराजित गरेको छ । यस्तै मार्सेले ट्रोएसलाई २–० ले पराजित गरेको छ । लोरिएन्ट र मोनाको तथा स्टार्सवर्ग र लेन्सले समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा लिड्सको भावुक जित : ओल्ड ट्राफोर्डमा इतिहास रचियो

    14/04/2026

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

  • च्याम्पियन्स लिगमा आर्सनलको अन्तिम क्षणको जित, नेपाली जुवा प्रेमीहरूको मुटु ढुकढुक

    09/04/2026

  • जुवाको रोमाञ्चमा बार्सिलोना एट्लेटिकोसँग स्तब्ध, क्रिकेट र फुटबलको सट्टेबाजीले थप उत्तेजना

    09/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.