• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

07/01/2023

स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३–१ को सहज जित हात पार्दै पिएसीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पिएसजीको जितमा ह्युगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गरे । च्याटाउरोक्सका नाटानिएल एन्टोलाले एक गोल फर्काए ।

च्याटाउरोक्समा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा इटिकेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा नाटानिएल एन्टोलाले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए ।

सादोरोउविरुद्ध प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई विश्राम दिदा १६ वर्षीय वारेन जाइरे एमरी, १८ वर्षीय इस्माइल घरवीलाई मौका दिएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरीपछि ग्याल्टियरले दोस्रो हाफमा अनुभवी डिफेन्डर सर्जियो रामोस र फाबियन रुइजलाई मैदानमा पठाएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • इंग्लिस मिडफिल्डरहरूको उच्च माग, एकै महिनामा दुईपटक तोडियो ट्रान्सफर कीर्तिमान

    25/07/2026

  • मेस्सी उत्कृष्ट खेलाडी घोषित

    21/07/2026

  • विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले इतिहास रचेको छ।

    26/07/2026

  • क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको सबैभन्दा ठूलो विरोधाभास: के उनी साँच्चै टोलीका लागि बाधक हुन्?

    02/06/2026

  • FIFA WORLD CUP 2026 FIXTURES

    01/06/2026

  • पिएसजीको ऐतिहासिक जित र सट्टेबाजीको रोमाञ्चक दुनिया

    31/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.