• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मुसिएला चम्कँदा बायर्नको सानदार जित

मुसिएला चम्कँदा बायर्नको सानदार जित

02/10/2022

युवा मिडफिल्डर जमल मुसिएलाले एक गोलसँगै दुई असिस्ट दिएपछि बायर्न म्युनिखले अन्तर्राष्ट्रिय विश्रामपछिको जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु मैदानमा बायर लिभरकुसनमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शुक्रबार राति भएको खेलमा बायर्नले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको तेस्रो मिनेटमा नै सानेको गोलबाट बायर्नले अग्रता लिन सफल भयो । उनले जमल मुसिएलाको पासलाई सदुपयोग गरे । १७औं मिनेटमा मुसिएलाले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा मुसिएलाको पासमा साडियो मानेले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ५६औं मिनेटमा मानेले गोल गरेपनि गोलको मुभमा फउल देखिएपछि भिएआरबाट गोलले मान्यता पाएन ।

त्यसपछि ८४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको सानदार जित पक्का गरे । उनले गोलरक्षक लुकासले गरेको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको युनियन बर्लिनको १७ अंक छ ।

समान १५ अंक नै रहेपनि एक खेल कम खेलेको बोरुसिया डर्टमुन्ड गोल अन्तरमा पछि रहँदै तेस्रोमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

27/09/2022

  • सर्बियालाई हराउँदै स्विटजरल्यान्ड नकआउट चरणमा

    03/12/2022

  • साबा बास्केबलमा माल्दिभ्ससँग नेपालको हार

    26/09/2022

  • विश्वकपअघि पिएसजीको सानदार जित

    14/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.