• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मिलान ‘डर्वी’ मा मिलानको पूनरागमन जित

मिलान ‘डर्वी’ मा मिलानको पूनरागमन जित

04/09/2022

यो सिजनको इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ मा एसी मिलानले इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । मिलानले इन्टरमाथि ३–२ को रोमाञ्चक जित आत्मसात् गरेको हो ।

मिलानोमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मिलानको जितमा राफायल लियोले दुई तथा ओलिभर जिरुडले एक गोल गरे । इन्टरका मार्सेलो ब्रोजोभिक र इडेन जेकोले गोल गरे ।

खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए । उनले जोआक्विन कोरेआको पासमा गोल गर्न सफल भएका थिए । तर, इन्टरको अग्रता लामो समय टिकेन । २८औं मिनेटमा राफायल लियोले सान्द्रो टोनालीको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

५४औं मिनेटमा ओलिभर जिरुडले लियोको पासमा गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । ६०औं मिनेटमा राफायल लियोले ओलिभर जिरुडको पासमा गोल गरेपछि मिलान खेलमा ३–१ ले अघि बढ्यो ।

६७औं मिनेटमा माटियो डार्मिएनको पासमा इडेन जेकोले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्वीमा मिलान विजयी हुन सफल भयो ।

यस जितसँगै मिलान ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ११ अंक नै रहेपनि नेपोली गोलअन्तरमा शीर्षस्थानमा छ । पराजित इन्टर ९ अंक जोडेर छैटौं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले फियोरेन्टिनासँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सका मिलिकले गोल गर्दा फियोरेन्टिनाका क्रिस्टियन कोउमेले बराबरी गोल फर्काए ।

फियोरेन्टिनाका लुका जोभिकले ४४औं मिनेटमा पेनाल्टी चुकाएका थिए । यस नतिजापछि युभेन्ट्स ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फियोरेन्टिना ६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.