१४ पल्टको कीर्तिमानी विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा पीएसजीलाई उसको सबैभन्दा मुख्य प्रतिद्वन्द्वी मार्सेले २–१ ले हराएको हो ।
![](https://sart-news.com/wp-content/uploads/2023/02/thumb-1-1.jpg)
मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट पहिलो गोल गरे । सर्जियो रामोसले पीएसजीका लागि एक गोल फर्काएयता रुस्लान मिलानोभ्स्कीले निर्णायक गोल गरे ।