• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मार्टिनेजको गोलमा इन्टरको जित, मिलान हारबाट जाेगियाे

मार्टिनेजको गोलमा इन्टरको जित, मिलान हारबाट जाेगियाे

16/01/2023

अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा झिनो जित निकालेको छ ।

इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित निकालेको हो । खेलको तेस्रो मिनेटमै मार्टिनेजले गरेको गोल नै इन्टरको जितमा पर्याप्त बन्यो ।

मिलानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन । रेलिगेसन क्षेत्रमा रहेको हेलास भेरोनाविरुद्ध इन्टरले त्यसपछि गोलको प्रयास गरेपनि उनीहरुको बलियो रक्षापङ्ति तोड्न सकेन ।

जितसँगै चौथो स्थानमा रहेको इन्टरले तेस्रो स्थानको युभेन्ट्ससँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ३७ अंक पुगेको छ । समान खेलबाटै युभेन्ट्सको पनि ३७ अंक रहँदा गोल अन्तरमा इन्टर पछि छ । पराजित हेलास भेरोना ९ अंक जोडेर १९औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा दोस्रो स्थानमा रहेको एसी मिलान लिससँग २–२ गोलको बराबरीमा रोकिएको छ । मिलानले दुई गोलले पछि परेको स्थितिमा दुई गोल गर्दै अंक खोस्न सफल भएको हो ।

लिसका फेडरिकोले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका राफायल लियो र डेभिड कालाब्रियाले बराबरी गोल फर्काए । यस बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । लिस २० अंक जोडेर १२औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा मोन्जाले क्रेमोनेसेलाई ३–२ ले पराजित गरेको छ । यस जितसँगै मोन्जा २१ अंक जोडेर ११औं स्थानमा तथा क्रेमोनेसे ७ अंक जोडेर पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

क्यासमिरो चम्कँदा म्यानचेस्टरको सहज जित

क्यासमिरो चम्कँदा म्यानचेस्टरको सहज जित

29/01/2023

  • साई ग्लोबल कप क्रिकेट हुने

    21/12/2022

  • बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

    28/08/2022

  • चेल्सीको जितमा स्टर्लिङको दुई गोल

    28/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.