• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपालले १२ स्वर्ण जित्यो

माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपालले १२ स्वर्ण जित्यो

25/09/2022

पोखरामा जारी ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप’ मा शनिबार साँझसम्मको नतिजामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

नेपालले दुई स्वर्ण पदक हात जित्दा भारतले भने आठ स्वर्ण पदक जित्न सफल भयो ।

खेलनमा नेपालले ६३ केजी मुनी र ६८ केजी मुनीको तौल समूहमा स्वर्ण पदक हात पार्न सफल भएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले बताउनुभयो ।

नेपालका तर्फबाट ६३ केजी मुनि तौल समूहको खेलमा रुपेश तामाङले स्वर्ण पदक जित्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाउनुभयो ।

जुनियर तर्फको क्यूरोगीतर्फको इभेण्टमा भारतले भने आठ स्वर्ण पदक ल्याउन सफल भएको छ ।

त्यसैगरी दक्षिण कोरियाले तीन स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको सङ्घले जनाएको छ ।

यसअघि शुक्रबारको खेलमा नेपालले १० वटा स्वर्ण पदक हात पार्दा छिमेकी मुलुक भारत सात स्वर्ण पदक जितेको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशसम्शेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याडमिन्टन हलमा खेल भइरहेका छन् ।

प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेश लगायतका १३ देशका एक हजार ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजी अपराजित

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजी अपराजित

04/09/2022

  • आर्सनलको सानदार जित

    13/03/2023

  • युभेन्ट्स बराबरीमा रोकियो

    23/08/2022

  • लज्जास्पद ब्याटिङसँगै नेपालको हार

    30/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.