• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » महिला साफका लागि कुमार थापा प्रमुख प्रशिक्षकमा नियुक्त

महिला साफका लागि कुमार थापा प्रमुख प्रशिक्षकमा नियुक्त

27/07/2022

अखिल नेपाल फुटबल संघले कुमार थापालाई नेपाली महिला फुटबल टोली प्रशिक्षकमा नियुक्त गरेको छ ।

शुक्रबार एन्फाले कुमारलाई नेपालमा हुने महिला साफ च्यमम्पियनसिपका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो ।

त्यस्तै नेपाली महिला टोली व्यवस्थापकको जिम्मेवारी एन्फाको महिला संघकी पूर्वअध्यक्ष विन्द्रा देवनलाई दिएको छ ।

एन्फाले महिला साफ च्याम्पियनसिपका लागि १८ सदस्यीय मुल आयोजक कमिटि पनि गठन गरेको छ ।

त्यसको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन् ।

त्यस्तै रविन्द्र चन्दलाई भेन्यु  म्यानेजर, स्थानीय संयोजकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश ब्यन्जनकारलाई नियुक्त गरेको छ ।

त्यस्तै सन्जिब शिल्पकारलाई मार्केटिङ, प्रत्यक्ष प्रशारण तथा डिजिटल राइट्सको अधिकार समितिको संयोजकका रुपमा नियुक्त गरेको छ ।

आसन्न साफ महिला च्याम्पियनसिपका लागि दक्षिण एशियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघलाई २ लाख ५० हजार अमेरिकी डलर दिने भएको छ ।

काठमाण्डौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको आयोजनाका लागि साफले आयोजना खर्चका रुपमा २ लाख ५० हजार अमेरिकी डलर अर्थात झण्डै तीन करोड रुपैयाँ दिने भएको हो ।

प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ मा नेपालमा हुने छ । यसअघि प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

09/02/2023

  • पोग्बाले विश्वकप गुमाउने डर

    29/07/2022

  • Congratulation to the winners !!!

    04/12/2022

  • युभेन्ट्स विजयी, इन्टरको हार

    02/04/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.