• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मड्रिड डर्वीमा रियलको जित

मड्रिड डर्वीमा रियलको जित

19/09/2022

मड्रिड डर्वीमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो ।

 

वान्डा मेट्रोपोलिटानोमा रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्माेसोले एक गोल फर्काए । आइतबार राति भएको खेलको १८औं मिनेटमा रोड्रिगोको गोलबाट रियलले १–० को अग्रता लिन सफल भयो । रोड्रिगोसँगको वान टु वान पासमा ओरेलिएन चुआमेनीको पासलाई फिलिपेले क्लियर गर्ने प्रयास गरेपनि नभेटेको बललाई रोड्रिगोले वान टचमै जाली चुमाएका थिए ।

३६औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । लुका मोड्रिचको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिदै दुई डिफेन्डरलाई बिट गर्दै भिनिसियसले गरेको प्रहार पोलमा लागेर फर्कदा नजिकै रहेका भाल्भेर्डेले सहजै जाली चुमाए ।

दुई गोलले पछि परेको एट्लेटिकोले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएर ८३औं मिनेटमा परिवर्तित खेलाडी मारियो हर्माेसोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

ग्रिजमनको कर्नरलाई गोलरक्षक थिवाउट कोर्टुवाले क्लियर गर्ने प्रयास गरेपनि नभेटेको बल हर्माेसोको काँधमा लाग्दै खाली पोस्ट जाली चुमेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुँदै शतप्रतिशत छैटौं जित दर्ता गर्न सफल भयो ।

खेलको अन्त्यतिर एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सवालोसमाथि अनावश्यक फउल गरेपछि गोलकर्ता मारियो हर्माेसो दोहोरो पँहेलो कार्ड खादै इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मैदानबाट बाहिरिए ।

हर्माेसो परिवर्ति खेलाडीको रुपमा ७२औं मिनेटमा यान्निक कारास्कोको स्थानमा मैदान छिरेका थए । मैदान छिरेको ११ मिनेट भित्र गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने संकेत दिएपनि अन्तिम समयमा उनी नायकबाट खलनायक सावित बने ।

यस सिजनमा अपराजित रहेको रियलको यो लगातार छैटौं जित हो । शत प्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले क्याटलान क्लब बार्सिलोनालाई २ अंकले पछि पारेको छ । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

अर्जेन्टिना नाटकीय जितसँगै विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना नाटकीय जितसँगै विश्वकपको सेमिफाइनलमा

10/12/2022

  • शिल्डको उपाधि, सिटी फाइनलमा पराजित

    31/07/2022

  • ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा

    10/12/2022

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.