• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » भिल्लासँग चेल्सीको हार

भिल्लासँग चेल्सीको हार

02/04/2023

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा भिल्लासँग २–० ले पराजित भएको हो ।

भिल्लाको जितमा ओली वाट्किन्स र जोन म्याकजिनले गोल गरे । भिल्लाले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्न सफल भएको थियो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १८औं मिनेटमा अ‍ोली वाट्किन्सको गोलबाट भिल्लाले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो ।

त्यसपछि ५६औं मिनेटमा जोन म्याकजिनले ज्याकोव राम्सेको पासमा गोल गर्दै चेल्सीलाई २–० को हार चखाए । घरेलु मैदानमा चेल्सीले ६९ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्न पुग्दा नतिजा नै पाहुना टोलीलाई सुम्पन पुग्यो ।

यस जितसँगै भिल्ला २८ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिन सफल हुँदा पराजित चेल्सी ३८ अंक जोडेर ११औं स्थानमा झरेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

09/10/2022

  • जेसस चम्कँदा आर्सनलको सानदार जित

    02/04/2023

  • आधा दर्जन गोलसँगै नेपाल फाइनलमा

    13/09/2022

  • एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

    11/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.