• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » भारतीय लेजेन्ड्सलाई उपाधि, दीलशान सर्वोत्कृष्ट खेलाडी

भारतीय लेजेन्ड्सलाई उपाधि, दीलशान सर्वोत्कृष्ट खेलाडी

02/10/2022

भारतीय लेजेन्ड्सले रोड सेफ्टी विश्व सिरिजको फाइनलमा श्रीलंकालाई ३३ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा १ सय ६२ रनमा अल आउट भयो ।

श्रीलंकाका ईशान जयरत्नेले २२ बलमा ४ चौका र ४ छक्कासहित ५१ रनको इनिङ खेलेपनि जिताउन सकेनन् । ओपनर दीलशान मुनविरा ८, सनाथ जयसूर्या ५, कप्तान तिलकरत्ने दीलशान ११, उपुल थरंगा १० र असेला गुणरत्ने १९ रनमा आउट भए
कप्तान तिलकरत्ने दीलशान प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए ।

उनले १ सय ९२ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । भारतीय विनय कुमारले ३.५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । अभिमन्यु मिथुनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि रैपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । भारतका ओपनर विकेटकिपर नमन ओझाले ७१ बलमा १५ चौका र २ छक्कासहित सर्वाधिक १ सय ८ रनको अविजित शतकीय इनिङ खेले ।

नमनले १९ औं ओभरमा सनाथ जयसूर्यालाई छक्का हान्दै ६८ बलमा शतक पूरा गरेका थिए । तीव्र गतिका बलर नुवान कुलसेकराले पहिलो ओभरको अन्तिम बलमा कप्तान सचिन तेन्दुलकरलाई गोल्डेन डक बोल्ड गरे । तेस्रो ओभरमा नुवानले सुरेश रैनालाई ४ रनमा आउट गरे ।

कमजोर सुरुवातको बाबजुद तेस्रो विकेटका लागि नमन र विनय कुमारले ९० रनको साझेदारी गर्दै भारतीय लेजेन्ड्सलाई खेलमा फर्काएका थिए । विनय कुमार २१ बलमा ४ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

युवराजसिंह १३ बलमा २ चौका र १ छक्कासहित १९ रनमा क्याच भए । इरफान पठानले ११ रन बनाए । श्रीलंका लेजेन्ड्सका नुवान कुलसेकराले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली क्रिकेट टोलीको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिज: जुवा र खेलकुदको रोमाञ्चक यात्रा

    09/07/2025

  • नेपाल स्ट्रिट प्रिमियर लिग 2025: क्रिकेटको नयाँ उत्साह, जुवा र सट्टेबाजीको रोमाञ्च!

    08/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: भारतको इङ्ल्यान्डविरुद्ध ऐतिहासिक जित, क्रिकेट र सट्टेबाजीको मजा लिनुहोस्!

    07/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: एनपीएल सिजन २ मा विराटनगर किङ्सको रिटेन्सन लिस्टले तहल्का मच्चाउँदै!

    06/07/2025

  • नेपालको क्रिकेट सपना: सिङ्गापुरसँग उपाधि भिडन्त, के तपाईं तयार हुनुहुन्छ?

    04/07/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: क्रिकेट र फुटबल सट्टेबाजीको मजा लिनुहोस्!

    03/07/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.