• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » भारतको शानदार प्रदर्शनले सेमिफाइनलमा स्थान, अष्ट्रेलियाको आशा अफगानिस्तानको नतिजामा

भारतको शानदार प्रदर्शनले सेमिफाइनलमा स्थान, अष्ट्रेलियाको आशा अफगानिस्तानको नतिजामा

25/06/2024

भारतको शानदार प्रदर्शनले सेमिफाइनलमा स्थान, अष्ट्रेलियाको आशा अफगानिस्तानको नतिजामा

भारतको अपराजित यात्रा: ICC टी-ट्वान्टी विश्वकप २०२४ मा सेमिफाइनल यात्रा

भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै आइसिसी टी-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। सुपर एट चरणको अन्तिम खेलमा भारतले जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

अष्ट्रेलियालाई भने सेमिफाइनलमा पुग्न अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्नेछ। समूह १ मा भारत ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। अष्ट्रेलिया र अफगानिस्तानको समान २ अंक छन् भने बंगलादेश अंकविहीन छ।

अफगानिस्तानले बंगलादेशलाई पराजित गरेमा समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ। यदि अफगानिस्तान हार्यो भने अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक हुनेछन् र नेट रनरेटका आधारमा समूहको दोस्रो स्थान निर्धारण हुनेछ।

सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको विष्फोटक इनिङको मद्दतमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाए। यस्तै, सुर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पान्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले समान २-२ तथा जोश हेजलवुडले १ विकेट लिए।

जवाफमा अष्ट्रेलियाले ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाए।

भारतका अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १-१ विकेट लिए।

खेलकुद र सट्टेबाजीको दुनियाँमा रमाऔं: sartplay.com, sart88.com, sart-news.com

क्रिकेट, फुटबल, जुवा, खेलकुद र सट्टेबाजीको ताजा समाचारहरू sartplay.com, sart88.com, र sart-news.com मा पाउन सकिन्छ। यी वेबसाइटहरूमा खेलकुद प्रेमीहरूका लागि रोमाञ्चक खबरहरू, विश्लेषणहरू र सट्टेबाजीको अवसरहरू उपलब्ध छन्।

आफ्नो मनपर्ने टिमलाई समर्थन गर्न र खेलकुदको उत्सवमा सहभागी हुन, sartplay.com, sart88.com, र sart-news.com लाई भ्रमण गर्नुहोस्। खेलकुद सम्बन्धी ताजा समाचार र सट्टेबाजीको रोमाञ्चक अवसरहरूको फाइदा उठाउनुहोस्।

Share
Tweet

RELATED ARTICLES

  • पन्जाब र दिल्लीको रोमाञ्चक खेल रद्द: फ्लडलाइट बिग्रियो कि सुरक्षा कारण, आइपीएलमा कस्तो प्रभाव?

    09/05/2025

  • कोलकातालाई चेन्नईको धक्का: आइपीएलमा रोमाञ्चक हार, प्लेअफको बाटो कति कठिन?

    08/05/2025

  • गुजरातको रोमाञ्चक जित: वर्षाले प्रभावित खेलमा मुम्बईलाई हराउँदै आइपीएलको शीर्ष स्थान, ट्रफी कसको हातमा?

    07/05/2025

  • आइपीएलमा हैदराबाद आउट: दिल्लीको प्लेअफ आशा कायम, कसले जित्ला ट्रफी?

    06/05/2025

  • आइपीएलमा गुजरातको शानदार जित: हैदराबादलाई ३८ रनले हरायो, प्लेअफमा कसले बाजी मार्ला?

    03/05/2025

  • गुजरातको बलियो चुनौती: राजस्थानलाई २१० रनको लक्ष्य, प्लेअफको सपना जोगाउन सक्ला?

    29/04/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.