• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » भलिबल संघको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

भलिबल संघको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

09/08/2022

नेपाल भलिबल संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा आसन्न संघको निर्वाचन र भलिबल खेलको विकासबारे छलफल भएको थियो । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष कुमारराज सुवेदी र निरोज मास्के, महासचिव जीतेन्द्रबहादुर चन्द, ज्योति केसी, भरत शाह, रिता कोइराला लगाएतका पुगेका थिए ।

भेटवार्तामा भलिबल संघको भदौ २२ गते हुने चुनावी साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबल भएकाले पनि प्रधानमन्त्रीलाई साधारण सभाको उद्घाटनको निमन्त्रणा दिएको उनले बताए । यसैगरी भलिबलको पूर्वाधार निर्माण लगाएतका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सुवेदीले बताए । जवाफमा प्रधानमन्त्री देउवाले भलिबल खेलको विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

16/01/2023

  • मार्च चम्कँदा लिभरपुल स्तब्ध

    16/01/2023

  • नेपालका रविन्द्रद्वारा गोवा कम्ब्याटमा भारतका खेलाडी नकआउट

    29/10/2022

  • विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

    22/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.