• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ब्रेन्टफर्डसँग म्यानचेस्टर सिटी स्तब्ध

ब्रेन्टफर्डसँग म्यानचेस्टर सिटी स्तब्ध

13/11/2022

इभान टोनीले दुई गोल गरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफर्डसँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–१ ले स्तब्ध बनेको हो ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली सिटीका फिल फोडेनले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफर्डलाई १–० को अग्रता दिलाए । उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले म्यानुएल एकान्जीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि दोस्रो हाफमा इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा इभान टोनीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई घरेलु मैदानमा २–१ ले स्तब्ध पारे ।

Share
Tweet

RELATED ARTICLES

  • पिएसजीको लिग वान पुनरागमन जित: ओसेरलाई ३–१ ले हरायो, अब च्याम्पियन्स लिगमा इन्टरसँग भिडन्त कस्तो होला?

    18/05/2025

  • क्रिस्टल प्यालेसको ऐतिहासिक जित: ११९ वर्षपछि पहिलो उपाधि, म्यान सिटीलाई हराएर एफए कप कब्जा!

    18/05/2025

  • एस्टन भिल्लाको च्याम्पियन्स लिग सपना: टोटेनहमलाई २–० ले हराए, अब शीर्ष चारमा पुग्ला कि होला?

    17/05/2025

  • बार्सिलोनाको ला लिगा साम्राज्य: २८ उपाधिको गाथा, अब रियललाई पछाडि पार्ला कि होला?

    16/05/2025

  • साफ यु–१९ मा नेपालको हार: भारतसँग ४–० को पराजय, सेमिफाइनलमा बंगलादेशसँग कस्तो भिडन्त होला?

    14/05/2025

  • एन्सेलोटीको ब्राजिल यात्रा: रियल छोडेर सेलेसाओको प्रशिक्षक, विश्वकप २०२६ मा कस्तो प्रदर्शन होला?

    13/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.