• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ब्राजिली भेट्रान डिफेन्डरले चेल्सीमा सम्झौता थपे

ब्राजिली भेट्रान डिफेन्डरले चेल्सीमा सम्झौता थपे

11/02/2023

ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो ।

यससँगै ३८ वर्षीय सिल्भा २०२४ को समरको अन्त्यसम्म स्टामफोर्ड ब्रिजमा रहनेछ । सिल्भा २०२० मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीमा अनुबन्ध भएका थिए । सोही सिजन चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए ।

चेल्सीमा आबद्ध भएसँगै उनले चेल्सीका लागि सबै प्रतियोगितामा १०६ खेल खेलेका छन् । जसमा दुई एफए कप फाइनल र एक इएफएल कप फाइनल पनि समावेश छ ।

‘चेल्सीमा अनुबन्धित हुनु र बस्नु मेरो लागि विशेष क्षण हो ।’ सिल्भाले भने, ‘जब मैले यहाँ मेरो पहिलो सम्झौतामा हस्ताक्षर गरें, यो केवल एक वर्षको लागि थियो । अब यो चौथो हो ।’

११३ अन्तर्राष्ट्रिय खेल खेलेका सिल्भाको कप्तानीमा ब्राजिल गत नोभेम्वर र डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । ब्राजिल क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै घर फर्किएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

अभिषेक र आशुतोषलाई स्वर्ण

अभिषेक र आशुतोषलाई स्वर्ण

23/08/2022

  • नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

    30/11/2022

  • एट्लेटिको म्याड्रिडको हार

    14/09/2022

  • क्यानडालाई हराउँदै क्रोएसिया शीर्षस्थानमा

    28/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.