• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ब्राजिली क्यासमिरो म्यानचेस्टर जाने सम्भावना

ब्राजिली क्यासमिरो म्यानचेस्टर जाने सम्भावना

19/08/2022

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध नजिक पुगेको छ ।

युनाईटेडले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर क्यासमिरो अनुबन्धका लागि ७० मिलियनको प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा तीनै पक्ष म्यानचेस्टर, क्यासमिरो र रियलबीच सहमति भइसकेको बताइएको छ ।

शुक्रबारसम्ममा रियलले क्यासमिरोलाई क्लबबाट बाहिरिन अनुमति दिन सक्नेछ । क्लबले अनुमति दिएपछि मेडिकललगायतको कागजी प्रक्रिया अघि बढ्नेछ । युनाइटेडको प्रस्ताव स्वीकार गरेमा ३० वर्षीय क्यासमिरो क्लबमा सर्वाधिक कमाउने खेलाडी बन्नेछन् ।

युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टिमको मिडफिल्ड बलियो बनाउन उनलाई अनुबन्धको योजना बनाएका हुन् ।
रियलका प्रशिक्षक कार्लाे एन्सेलोटीले आफ्नो एक विश्वासी खेलाडी गुमाउन चाहेका छैनन् । उनले क्यासमिरोलाई अनुमति दिएको छैन । प्रशिक्षक एन्सेलोटी क्यासमिरोलाई क्लबमै राख्न सक्नेमा विश्वस्त छन् ।

क्यासमिरो सन् २०१३ बाट रियलमा रहेका छन् । उनी रियलको मिडफिल्डको प्रमुख हतियार हुन् । रियलमा क्यासमिरो, टोनी क्रुस र लुका मोड्रिचको बर्मुडा मिडफिल्ड निक्कै जम्दा रियलले थुप्रै सफलता आत पारेको छ । उनले ३ ला लिगा र ५ च्याम्पियन्स लिग जितेका छन् । रियलसँग उनको सम्झौता २०२५ सम्मको रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.