• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ब्राइटनसँग चेल्सीको हार

ब्राइटनसँग चेल्सीको हार

16/04/2023

सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै ब्राइटनसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो ।

।स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १३औं मिनेटमा कोनर गल्लाघेरको गोलबाट चेल्सीले अग्रता लिन सफल भयो ।

उनले मिखाइलो मुड्रिकको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई चेल्सीले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

४२औं मिनेटमा ड्यानी वेलबेकले पास्कल ग्रसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा जुलियोले सोली मार्सको पासमा गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा हार चखाए ।

यस जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ । हारसँगै चेल्सी ३१ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ ।

अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध न्यूक्यासल (३–०)
साउथह्याम्टनविरुद्ध क्रिस्टल प्यालेस (०–२)
वल्भ्सविरुद्ध ब्रेन्टफर्ड (२–०)
एभर्टनविरुद्ध फुलहम (१–३)
टोटेनहमविरुद्ध बर्नमाउथ (२–३)

Share
Tweet

RELATED ARTICLES

  • क्रिकेट र फुटबलको रोमाञ्चक संसारमा जुवा र सट्टेबाजी: पीएसजीको ऐतिहासिक जित

    10/07/2025

  • चेल्सीको फिफा क्लब विश्वकप फाइनल यात्रा: फुटबल र सट्टेबाजीको रोमाञ्चक उत्साह

    09/07/2025

  • फुटबलको रोमाञ्च र जुवाको उत्साह: रियल मड्रिडको क्लब विश्वकप सेमिफाइनल यात्रा!

    06/07/2025

  • डियागो जोटाको दुखद निधन: फुटबल र क्रिकेटप्रेमीहरूको मन रुन्छ, के यो सत्य हो?

    04/07/2025

  • रियल मड्रिडको रोमाञ्चक जित: फिफा क्लब विश्वकपमा क्वाटरफाइनल यात्रा!

    02/07/2025

  • फ्लुमिनन्सको शानदार जित: इन्टरलाई हराउँदै क्लब विश्वकपको क्वार्टरफाइनलमा, के तपाईं खेलकुद र सट्टेबाजीको रोमाञ्चक अनुभव खोज्दै हुनुहुन्छ?

    01/07/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.