• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बेल्जियमले वेल्सलाई हरायो

बेल्जियमले वेल्सलाई हरायो

23/09/2022

युइएफए नेसन्स लिगमा बेल्जियमले वेल्सलाई पराजित गरेको छ । बेल्जियमले घरेलु मैदानमा २–१ को जित निकालेको हो ।

घरेलु टोली बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।ब्रसेल्समा बिहीबार राति भएको खेलको १०औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट घरेलु टोलीले १–० को अग्रता लिन सफल भयो ।

उनले मिचे बात्सुयाईको पासमा गोल गर्न सफल भए । ३७औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । उनले ब्रुएनाको पासमा गोल गर्न सफल भए ।

५०औं मिनेटमा किफर मुरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा बेल्जियम विजयी हुन सफल भयो । खेलको इन्ज्युरी समयमा बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेज रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य बन्यो ।

यस जितसँगै बेल्जियम लिग ए ग्रुप ४ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–० ले पराजित गरेको छ । नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

यस जितसँगै अपराजित नेदरल्यान्ड्स ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

01/09/2022

  • एमबाप्पे र जिरुडको गोलमा फ्रान्सको पहिलो जित

    23/09/2022

  • जिनाब्रीको ह्याट्रिकमा बायर्नको सानदार जित

    09/11/2022

  • हाभर्टज र माउन्टको गोलमा चेल्सीको जित

    28/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.